दर्शन सहकारीमा अभिमुखिकरण
समाधान संवाददाता
२०८१ असार २५ गते १७:००

पोखरा ।
दर्शन बचत तथा ऋण सहकारीका आयोजनामा सहकारी सम्बन्धी अभिमुखिकरण भएको छ ।
सहकारीको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सहकारीका अध्यक्ष राजाराम शाहीले बताए ।
कार्यक्रममा प्रशिक्षक भेषराज बरालले सहकारी सबैको आवश्यकता भएको बताउँदै सहकारीको अवधारणा सम्बन्धी जानकारी दिए ।
बरालले सहकारीको सञ्चालक समिति, लेखा तथा सुपरिवेक्षण समिति, ऋण तथा लगानी समितिका काम, कर्तव्य तथा सहकारी ऐनका बारेमा प्रष्ट पारे ।
कार्यक्रममा नेपाल ठकुरी संगम परिवार कास्कीका अध्यक्ष शेरबहादुर उच्चै, नेपाल ठकुरी महिला संघका अध्यक्ष सरस्वती हमाल, नेपाल ठकुरी भुपु परिवार कास्कीका अध्यक्ष फमसिंह, नेपाल ठकुरी युवा परिवार कास्कीका सचिव मोहन शाही, सहकारीका सञ्चालक समिति, लेखा तथा सुपरिवेक्षण समिति, ऋण तथा लगानी समिति लगाएतको उपस्थिति थियो ।
सम्बन्धित









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया