बेगनासतालमा महिलाकाे शव फेला
समाधान संवाददाता
२०८१ असार २६ गते ११:२७

पोखरा ।
पोखरा महानगरपालिका २९ बेगनासतालमा बुधबार महिलाको शव भेटिएको छ । पोखरा–३१ की ३२ वर्षीया वर्षा तिमिल्सिना शव भेटिएको हो ।
तिमिल्सिनाले आज बिहान करिब ४ बजे बेगनासतालमा हामफालेर आत्महत्या प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
हामफाल्नुको कारण खुल्न नसकेको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तिमिल्सिनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।
सम्बन्धित








म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया