कास्कीमा पहिरोले घर पुरिँदा मृत्यु हुनेको संख्या ११ पुग्यो
समाधान संवाददाता
२०८१ असार २८ गते ७:११

पाेखरा ।
कास्कीमा पहिराेले पुरिँदा कास्कीमा १० जनाकाे मृत्यु भएकाे छ । पोखरा महानगरपालिका वडा नम्बर १९ तल्लाकोटमा पहिरो खसेर एकै घरका सात जनासहित पोखरा ३२ चैनपुरमा ३ जनाकाे मृत्यु भएकाे छ । मादी गाउँपालिका ११ तल्लो ताप्लेमा पहिराेले पुरिएर एकजना मृत्यु भएकाे डिएपी कुँवरले बताए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माका अनुसार कुलबहादुर परियारको घरमा पहिरो खस्दा मृतक एकै परिवारका ७ जनामाे मृत्यु भएकाे हाे ।
४६ वर्षीय कुलबहादुर परियार, ४३ वर्षीया मनकुमारी परियार, आमा ८५ वर्षीया लक्षिमा परियार, छोरी १५ वर्षीया प्रशना परियार, चितवन घर भएका ज्वाइँ २५ वर्षीय अस्मित परियार, २० वर्षीया प्रभा परियार र ५६ वर्षीया राधिका परियारको मृत्यु भएको डिएसपी शर्माले जानकारी दिए ।
सम्बन्धित








मुस्ताङ आउने विदेशी पर्यटकको संख्या १८ प्रतिशतले वृद्धि
महिला उम्मेदवारी सुनिश्चित गर्न दलको भूमिकामाथि छलफल
माछापुच्छ्रे टेनिस : मेन्स सिंगल्समा करण र ३५ वर्षमाथि जितेन्द्र च्याम्पियन
लेखनाथ खानेपानीद्वारा कर र ब्याजदरमा सहुलियतको माग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया