विश्वासको मत लिंदै प्रधानमन्त्री ओली
समाधान संवाददाता
२०८१ साउन ६ गते १३:३८

पोखरा ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । प्रधानमन्त्रीले विश्वासको मत माग्ने गरी अहिले प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।
दुई ठुला दल नेपाली कांग्रेस र एमालेको समर्थनमा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनको नेतृत्वमा केही मधेशवादी दलहरु समेत सहभागी छन् ।
प्रधानमन्त्रीको विपक्षमा नेकपा माओवादी केन्द्र, रास्वपा, नेकपा एस, राष्ट्रिय स्वतन्त्र पार्टी, र राष्ट्रिय जनमोर्चा नेपालले विपक्षमा मतदान दिने निर्णय गरेका छन् ।
सम्बन्धित








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया