पोखराको ११ नम्बर वडाले जनै बनाउने तालिम दिने

समाधान संवाददाता २०८१ साउन ८ गते १२:१२

पाेखरा । पोखरा महानगरपालिका वडा नम्बर ११ ले वडावासीलाई जनै बनाउने तालिम दिने भएको छ । जनैपूर्णमा नजिकिँदै जाँदा धर्म संस्कृतिको रक्षा र बाह्य सामान आयात रोक्न तालिम आयोजना गरिएको वडाले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया