साविक भाचोकका पूर्वअध्यक्ष सुवेदीको निधन
समाधान संवाददाता
२०८१ साउन १५ गते १५:३२

कास्कीको साविक भाचोक गाविसका पूर्वअध्यक्ष आनन्द सुवेदीको निधन भएको छ । एक साताअघि ब्रेन ह्याम्ब्रेज भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । सुवेदीको मंगलबार उपचारकै पोखरामा क्रममा निधन भएको हो ।
पृथ्वीनारायण क्याम्पसको स्ववियुका पूर्व सदस्य उनी अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) लमजुङमा कार्यरत थिए । मंगलबार दिउँसो ४ बजे रामघाटमा उनको अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
सम्बन्धित







डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
एमालेको उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ विजयी
५ वर्षमा पनि बनेन सेती नदीमा पुल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया