पहिरोमा परेर बागलुङमा ७ जनाको मृत्यु, ४ काे उद्धार
समाधान संवाददाता
२०८१ साउन २२ गते १५:३९

बागलुङ ।
बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्। पहिरोमा पुरिएका चार जनाको उद्धार गरिएको छ।
मंगलबार बिहान बडिगाड गाउँपालिका वडा नम्बर ९ मा एक घर पुरिँदा दुई जना र सोही पालिकाको वडा– १० आरुपाटास्थित जोगलाल बुढाको घर पुरिँदा पाँच जनाको मृत्यु भएको हो।
पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये छ जनाको शव निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए।
पहिरोमा पुरिएका चार जनाको उद्धार गरिएको छ। उनीहरू घाइते छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। रासस
सम्बन्धित









लेखनाथ खानेपानीद्वारा कर र ब्याजदरमा सहुलियतको माग
खनाललाई लेखनाथ र अधिकारीलाई शेर–विष्णु पत्रकारिता पुरस्कार प्रदान
कठ्याङ्ग्रिँदो चिसोमा पनि मुक्तिनाथमा दर्शनार्थीको चहलपहल
समानुपातिक सूची सच्याउँछाैँ : रवि लामिछाने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया