सांगठनिक सुदृढीकरण र सबलीकरण गर्दै कास्की कांग्रेस

पोखरा ।
नेपाली कांग्रेस कास्की कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षता बुधबार बैठक बसेको छ । बैठकमा कांग्रेस कास्कीको सांगठनिक सुदृढीकरण र सबलीकरणका लागि विभिन्न निर्णयहरु गरिएको छ ।
कांग्रेसलाई समुदायसँग जोड्न तथा बीपी कोइरालाले परिकल्पना गरेको प्रजातान्त्रिक समाजवादको लक्ष्य प्राप्तिमा सबै जना लाग्नुपर्ने बरालले बताए ।
सामाजिक उद्धमशीलता विकास कार्यक्रमलाई अगाडि बढाउन सामाजिक उत्प्रेरकको रुपमा काम गर्न उनले आग्रह गरे ।
समसामयिक विषयमा पार्टीलाई राय, सल्लाह र सुझाव दिन विशेषज्ञ वृत्तको निर्माण गर्ने, कास्कीका सबै वडामा तथा जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय, शिक्षा कार्यालय लगायतका सरकारी कार्यालयहरुमा सुशासन स्थापनामा सहयोग गर्ने प्रयोजनका लागि पार्टीका तर्फबाट प्रतिनिधिहरु खटाउने लगायतका विषयमा बैठकमा छलफल गरिएको सभापति बरालको भनाइ छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया