नवनियुक्त मन्त्रीहरुको सपथ १.३० बजे पर्यटन बोर्डमा
समाधान संवाददाता
२०८१ भदौ १७ गते १२:३०

पोखरा ।
गण्डकी सरकारमा सहभागी हुने एमाले मन्त्रीहरुको सथप आजै दिउसो साँढे १ बजे हुने भएको छ । पोखराको ड्याम साइड स्थित पर्यटन बोर्डको कार्यालयमा सपथ ग्रहण गराउने तयारी गरिएको छ ।
नवनियुक्त मन्त्रीहरुको पत्र प्रदेश प्रमुखको कार्यालयमा पुगे लगत्तै सथप ग्रहणको तयारी थालिएको छ ।
एमालेका तर्फबाट गण्डकी प्रदेश सरकारमा ४ जना मन्त्री बन्दै छन् । मन्त्री बन्नेहरुको नामावली संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई बुझाइसकेका छन् ।
एमालेबाट कास्कीका प्रकाश केसी, बाग्लुङका कृष्ण पाठक, पर्वतका मित्रलाल बस्याल र नवलपुरकी पद्मा जिसी मन्त्री बन्दै छन् ।
सम्बन्धित







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया