पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले पायो एमबीबीएसको ५० सिट
समाधान संवाददाता
२०८१ भदौ २२ गते १४:०४

पोखरा ।
चिकित्सा शिक्षा आयोगले शुक्रबार एमबीबीएस अध्यापनका लागि कलेजहरूको सिट निर्धारण गरेको छ । जसमा पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठान मेडिकल कलेजले एमबीबीएस अध्यापनका लागि ५० सिट पाएको हो ।
अब योसँगै चिकित्साशास्त्रतर्फ स्नातक (एमबिबिएस) को पढाइ सुरु हुने निश्चित भएको छ । अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेसँगै चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्यापनका लागि सिट निर्धारण गरेको हो ।
सम्बन्धित








बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया