भाइरल युवती ट्याटुवाली पोखराकै सजना

पोखरा ।
पोखराकी सजना तिवारी सामाजिक सञ्जालमा निकै भाइरल छन् । यतिबेला टिकटक, फेसबुक र रिलमा भाइरल सजना छाइरहेकी छन् ।लाखौं दर्शकले ,टिकटक ,फेसबुक र रिलमा भाइरल सजनालाई पछ्याई रहेका छन् ।
निकै आकर्षक पोशाकमा सजिएकी सजना शरीरका विभिन्न भागमा खोपिएको ट्याटुका कारण धेरैको रोजाईमा परेकी छन् । सजनाले ढाडमा गणेशको आकृतिको ट्याटु खोपेकी छन् भने दुबै हातमा समेत विभिन्न आकृतिका आकर्षक ट्याटु खोपेकी छन् ।

ट्याटुकै कारण सजनालाई यतिधेरै भाइरल होला जस्तो लागेको थिएन ।तर उनकै संगिनी स्वस्तिका भट्राई÷गैरेले टिकटकमा सजनाको नाचेको भिडियो राखे पछि सजना एकाएक भाइरल हुन पुगिन् । सजनाकै टिकटक ,रिल र फेसबुकमा पेजमा लाखौंको संख्यामा दर्शकले भिडियो हेर्नुका साथै सेयर समेत गरिरहेका छन् ।
सजनाले दुई महिना भन्दा बढी समय लगाएर शरीरमा ट्याटु खोपेकी थिइन् । ट्याटुबाट चर्चामा आउँदा आफूलाई खुसी लागेको समेत सजना बताउँछिन् । सजना अझै ट्याटु खोप्न बाँकी रहेको र समय मिलाएर खोप्ने समेत बताउँछिन् । आफ्नो भिडियो भाइरल भएपछि सजना आफै समेत अचम्ममा परेकी छन् । भाइरल सजनालाई यतिबेला शुभेच्छुकहरुको फोन र म्यासेज रिप्लाई गर्न भ्याई नभ्याई भईरहेको छ ।










वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया