रवि लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी
समाधान संवाददाता
२०८१ असोज ६ गते १८:५७

पाेखरा। रास्वपा सभापति रवि लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत पोखराका न्यायाधीश कृष्णजंग शाहको इजलासबाट सहकारीमा मुछिएका लामिछानेलाई पक्राउ पुर्जी जारी भएको हो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया