नेपाल प्रहरीका ४१ एसपीको सरुवा, कास्कीका मोहन हेडक्वाटर, उनको ठाउँमा श्यामबाबु ओलिया – सूचीसहित

समाधान संवाददाता २०८१ असोज ८ गते २१:१२

पोखरा । नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । जसमा कास्की, तनहुँ लगायत जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । कास्कीका मोहनबहादुर थापा प्रहरी प्रधान कार्यालय जाँदा उनको ठाउँमा सुदूरपश्चिम प्रदेश प्रहरीमा कार्यरत श्यामबाबु ओलिया आउने भएका छन् ।

Advertisement

प्रहरी महानिरीक्षकको सोमबारको निर्णयानुसार, असोज महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरूको सरुवा गरिएको हो ।

हेर्नुहोस सरुवा सूची

Advertisement

तपाईको प्रतिक्रिया