रविलाई रुपन्देही लगिँदै, प्लेन डिलेका कारण विमानस्थलमै राेकिए
समाधान संवाददाता
२०८१ कार्तिक २७ गते ७:३४

पाेखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मंगलबार बयानका लागि रुपन्देही लैजान लागिएको छ ।
प्लेन मार्फत उनलाई रूपन्देही लजान लागिएकाे हाे । विहानै ७ बजेकाे फ्लाइटमा लामिछानेलाई रूपन्देही लैजान लागेपनि प्लेन भने उड्न सकेकाे छैन ।
उनीहरू डिलेका कारण १ घन्टादेखि विमानस्थलमा राेकिएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया