विवेकशील संयाेजक उज्वलसहित १७ पक्राउ
समाधान संवाददाता
२०७६ वैशाख ४ गते १४:०८

समाधान सम्वाददाता
विवेकशील नेपालीको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ।
बालुवाटारको सार्वजनिक जग्गामा राष्ट्रिय झण्डा गाड्न गएका विवेकशील नेपालीका संयोजक उज्वल थापासहित १७ जनालाई प्रहरीले पक्राउ गरेको हो।
निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत कमलपोखरीले जनाएको छ।
पक्राउ परेकालाई महानगरीय प्रहरी वृत कमलपोखरीमा राखिएको प्रहरीले जनाएको छ।
सार्वजनिक जग्गा व्यक्तिको नाममा रहेको सार्वजनिक भएपछि सत्तारूढ दल नेकपाका महासचिव विष्णु पौडेलसमेत मुछिएका छन्।
सम्बन्धित









नेपाली कांग्रेसको आगामी महाधिवेशनमा प्रदीप पौडेल महामन्त्रीमै लड्ने
संकटमा चौंँरीपालन व्यवसाय
त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया