सर्वाेच्चमा ५ न्यायाधीशले सपथ लिए
समाधान संवाददाता
२०७६ वैशाख ८ गते १७:४४

समाधान सम्वाददाता, काठमाण्डौं
सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त पाँच जनाले आज सपथ लिएका छन् ।
न्यायाधीसहरु प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डाक्टर मनोजकुमार शर्माले राष्ट्रपति भवन शीतलनिवासमा सपथ लिएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थिञतिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीशहरुलाई शपथ गराएका हुन् । सपथ लगत्तै पाँचै जनाले सर्वोच्चमा पदभार ग्रहण गरेका छन् ।
संघीय संसद्को सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि शुक्रबार राष्ट्रपति भण्डारीले सर्वोच्चमा पाँच न्यायाधीश नियुक्त गरेकी थिइन् ।
सम्बन्धित








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया