अनुष्का श्रेष्ठ ‘मिस नेपाल वर्ल्ड २०१९’ घाेषित

समाधान सम्वाददाता
अनुष्का श्रेष्ठ ‘मिस नेपाल वर्ल्ड २०१९’ बन्न सफल भएकी छन् । उनलाई ‘मिस नेपाल वर्ल्ड २०१८’की शृङ्खला खतिवडाले ताज पहिराएकी हुन् ।
कार्यक्रमकी मुख्य निर्णायक ईला शर्माले ‘हामीले अधिकारभन्दा कर्तव्यलाई बढी ध्यान दिएर काम गर्यौं भने यो संसाररसमाज उत्कृष्ट बनाउन सकिन्थ्योरु तपाईंको के राय छरुभन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै अनुष्काले उपाधि हात पार्न सफल भएकी हुन्।
यससँगै उनले यमाहा मिस फेसिनो उपाधि पनि हासिल गर्न सफल भएकी छन्।
यस्तै ‘मिस नेपाल युनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले जितेकी छिन्।मिस नेपाल सुपर नेशनलको उपाधि रोज लामाले पाएकी छिन् भने ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि मीरा कक्षपतिले हात पारिन्। मिस नेपाल अर्थको उपाधि भने रिया बस्नेतले जितिन्।
पपुलर च्वाइसः रिया बस्नेत
मिस ट्यालेन्टः प्रदिप्ता अधिकारी
यमाहा मिस फ्यासिनोः अनुष्का श्रेष्ठ
ब्युटी विथ द पर्पोजः नितिका कर्माचार्य
मिस बेस्ट एथलेट्सः प्रदिप्ता अधिकारी
मिस कन्फिडेन्टः निशा पाठक








४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया