सयमा सत्यमाेहन
समाधान संवाददाता
२०७६ वैशाख ३० गते ९:१४

समाधान सम्वाददाता
ललितपुर महानगरपालिकाले वाङमय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको जन्मशताब्दीको अवसरमा वर्षभरी विभिन्न कार्यक्रम गर्ने भएको छ ।
आजबाट सय वर्ष पुगेका जोशीको सम्मानमा महानगरले आफना मातहका सबै कार्यालयहरुमा सार्वजनिक विदा दिने भएको छ । पाटन दरवारबाट जोशीलाई वग्गीमा राखेर नगर परिक्रमा गराउने कार्यक्रम रहेको महानगरले जनाएको छ ।
महानगरपालिकाले जोशीको सम्मानमा उनको प्रतिमासहितको पार्क स्थापना गर्ने, वाङ्मय क्षेत्रमा योगदान पुर्याउने ब्यक्तिहरुलाई सत्यमोहन जोशी सम्मान पदक प्रदान गर्ने, कलाकार अरनिको र जोशी बारे कला प्रदर्शन गरिने, ‘सत्यमोहन जोशी प्रतिष्ठान एवं अध्ययन केन्द्र’ स्थापना लगायतका कार्यक्रम तय गरिएको नगरप्रमुख महर्जनले जानकारी दिए ।
सम्बन्धित








४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया