आज दरबार हत्याकाण्डको १८ वर्ष पूरा
समाधान संवाददाता
२०७६ जेठ १९ गते ९:०९

समाधान सम्वाददाता
नारायणहिटी दरबार हत्याकाण्ड भएको आज १८ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो ।
राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीसहितको हत्या भएको थियो । दिपेन्द्रले परिवारका सदस्यहरुलाई गोली हानेपछि आफैलाई गोली प्रहार गरेको छानविन प्रतिवेदन सार्वजनिक गरिएपनि नागरिकहरुले त्यसको विश्वास गरेका छैनन् ।
हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ । वीरेन्द्रको बंश नाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । लगत्तै उनका माइला भाई ज्ञानेन्द्र शाहले शासनसत्ता हातमा लिएपनि २०६२-६३ मा दोस्रो जनआन्दोलनपछि मुलुकवाट राजतन्त्र अन्त्य भएर गणतन्त्र स्थापनाको घोषणा भयो ।
सम्बन्धित








लजी लन्ड्री लाउन्ज सञ्चालनमा
विकास तथा भवन निर्माणमा रु ४८ करोडका योजना
पोखरा सडक महोत्सवमा मिथिला संस्कृति झल्कने
एमाले नेता गौतमले उपमहासचिव पदको उम्मेदवारी फिर्ता गरे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया