राष्ट्रिय पहिचान बनायो तीब्रेकोट वनले
समाधान संवाददाता
२०७६ साउन ३ गते १२:२८

समाधान संवाददाता, पोखरा
गणेशमान सिंह राष्ट्रिय सामुदायिक वन पुरस्कार घोषणा तथा वितरण समारोहमा हेमजास्थित तीब्रेकोट सामुदायिक वन उपभोक्ता समूहले राष्ट्रिय पहिचान कायम गर्न सफल भएको छ । समूहलाई प्रमाण पत्र दोसल्ला र नगद ५० हजार रुपैयाँबाट सम्मान गरिएको हो ।
समूहले वन क्षेत्रमा जैविक विविधता संरक्षण, वन व्यवस्थापन, विरुवा उत्पादन, रोपण तथा वितरण, वन क्षेत्रमा पार्क निर्माण, साथै विभिन्न समूहमा संस्थागत विकास तालिम सञ्चालन गर्दै समूहलाई सक्रिय बनाउन महत्वपूर्ण भूमिका खेलेको आधारमा समूहलाई पुरस्कृत गरिएको थियो । राष्ट्रिय पुरस्कारबाट मोरङको हरियाली सामूदायिक वन उपभोक्ता समूह प्रथम र नवलपुरको घुसेरी सामुदायिक वन समूह द्वितीय भएका थिए ।
सम्बन्धित








कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया