जिम्न्यास्टिक संघमा योगेन्द्र
समाधान संवाददाता
२०७६ साउन २५ गते १६:१५

समाधान संवाददाता, पोखरा ।
कास्की जिल्ला जिम्न्यास्टिक संघको अध्यक्षमा योगेन्द्र गुरुङ चयन भएका छन् । नेपाल जिम्न्यास्टिक संघका केन्द्रीय सदस्य प्रविन उप्रेतीको उपस्थितिमा शुक्रबार भएको भेलाले गुरुङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्वत चयन गरेको हो ।
संघको उपाध्यक्ष राजु कायस्थ, सचिवमा प्रकाशचन्द्र सापकोटा, कोषाध्यक्षमा थमनबहादुर थापा, सहसचिवमा राजु केसी, सहकोषाध्यक्षमा सोमबहादुर शाही रहेका छन् । सदस्यमा एनशोभा गुरुङ विनोद गुरुङ, रवीन्द्र तझ्या, अर्जुन गुरुङ, जीतबहादुर गुरुङ, शंकर विश्वकर्मा र माधव गुरुङ छन् । अध्यक्ष योगेन्द्र गुरुङले सुस्ताएको जिम्न्यास्टिकका गतिविधिलाई चलायमान बनाउने प्रतिवद्धता जनाए ।
सम्बन्धित








राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया