युवा अभियन्ता सुवास सम्मानित
समाधान संवाददाता
२०७६ साउन २९ गते १२:५८

समाधान संवाददाता, पोखरा
युवा नेतृत्व सम्मान २०१९ बाट युवा अभियान्ता सुवास मल्ल सम्मानित भएका छन् । मल्ल रोट्र्याक्ट क्लब अफ पोखरा लेकसाइडका संस्थापक अध्यक्ष तथा रोट्रर्याक्ट जोन ४ को निवर्तमान जेडआरआर मल्ललाई २ दशकदेखि युवा तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएकामा सम्मान गरेको क्लबले जनाएको छ ।
२०६४ मा पोखरामा अन्तर्राष्ट्रिय युवा सम्मेलन आयोजना गरेका मल्ल विभिन्न १४ देशका ३ सय युवालाई भेलागरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा छवि बनाएका छन् ।
नेपालबाहेक भारत, बंगलादेश, जापान, पोल्यान्ड, रुस, फिनल्यान्ड, नर्वे, स्वीडेन, डेनमार्क, इस्टोनिया, लाटभिया, लिथवेनिया लगायत देशका बारेमा अध्ययन गर्दै आएका उनको २ पुस्तकसमेत प्रकाशित भएको छ ।
सम्बन्धित









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया