ट्रेकिङका लागि मर्दी बेस क्याम पुगेका पर्यटककाे लेक लागेर मृत्यु
समाधान संवाददाता
२०७६ असोज १५ गते १६:१६

समाधान संवाददाता, पाेखरा
अन्नपुर्ण गाउँपालिका ७ बादलडाँडा स्थित होटल 360 मा थाईल्याण्डको नागरिक P.P.NO.AA9700562 भएको वर्ष ५५ को DUANGTAWEESUV SOMCHAI नाम गरेको पर्यटक आफ्नो टोलिसहित मिति २०७६।०६।१० गते ट्रेकिङको लागि मर्दी बेस क्यामबाट मर्दी हिमाल तर्फ जांदै गर्दा लेक लागि बिरामि भई सोहि दिननै फिर्ता भई उक्त होटलमा आई बसेकोमा मिति २०७६।०६।१४ गते बिहान अन्दाजी ०८ः३० बजे मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ मौसम खराबीका कारण आज उक्त स्थानमा प्रहरी समेतको टोली खटिई शव काठमाण्डौ पठाईएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।
सम्बन्धित








पोखरामा कार्यक्रम गर्दै मुस्ताङका स्कुल
दियालो सहकारीको सभा
नवआदर्श ३० वर्षमा
रेडक्रसको चित्रकला प्रतियोगिता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया