पक्राउ परेका सांसद साह साधारण तारेखमा छुटे
समाधान संवाददाता
२०७६ कार्तिक १ गते १५:१८

समाधान संवाददाता, काठमाडाैं
बुद्ध एयरको काउण्टर तोडफोड गरेको आरोपमा पक्राउ परेका प्रतिनिधिसभाका सांसद प्रमोदकुमार साहलाई जिल्ला अदालत धनुषाले साधारण तारेखमा छोडेको छ।
न्यायाधीश तेज नारायण पौडेलको इजलासले उनलाई साधारण तारेखमा छोडेको हो। बुधवार उनीमाथि अनुसन्धान गर्न अदालतले ४ दिने म्याद दिएको थियो।
मंगलबार काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाटै पक्राउ परेका सांसद साहमाथि गैरसैनिक हवाइ उडानसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ।
उनले गैरसैनिक हवाइ उडानसम्बन्धी कसूर गरेको प्रमाणित भए ५ देखि १० वर्षसम्मको कैद हुन सक्ने व्यवस्था छ।
सम्बन्धित









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया