बागलुङ दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो, मृतक १४ कै सनाखत
समाधान संवाददाता
२०७६ मंसिर १७ गते १६:२५

समाधान संवाददाता, काठमाडाैं
बाग्लुङ जीप दुर्घटनामा परेर मृत्यु भएका १४ जनाको पहिचान खुलेको छ।
मृत्यु हुनेमा गुल्मी इस्मा गाउँपालिका ५ का रेशम थापा (जीप चालक), वसुन्धरा कार्की, माया थापा, सिता कार्की, भुमी कार्की, मुना कार्की, झवी कार्की, सुचना कार्की, अनुसा कार्की, महेन्द्र कार्की, मिना बस्नेत रहेका छन्।
त्यस्तै नवलपरासी वर्दघाटकी मुमा कार्की, बाग्लुङ बडिगाडकी लक्ष्मी केसी, कञ्चनपुरका धनबहादुर कार्कीको सनाखत भएको छ।
गम्भीर घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँमा ल्याइएको छ। घाइते तीन जनालाई आर्मीको हेलिकप्टरबाट काठमाडौँ पठाइएको प्रहरी निरिक्षक सुरज खड्काले जानकारी दिए। उनीहरुको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
सम्बन्धित









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया