पाकिस्तानी मन्त्रीको कोरोना भाइरसबाट मृत्यु
समाधान संवाददाता
२०७७ जेठ २१ गते ७:२८

एजेन्सी
कोरोना भाइरस संक्रमित भएका एक जना पाकिस्तानी मन्त्रीको मृत्यु भएको छ । पाकिस्तानको सिन्ध प्रान्तको मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको कोरोना संक्रमणबाट मृत्यु भएको एजेन्सीशरुले बताएका छन ।
सिन्ध प्रान्तका शिक्षामन्त्री सइद गनीका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि उनलाई घरमै आइसोलेसनमा राखिएको थियो । घरमा स्थिति भएपछि अस्पताल भर्ना गरिएको थियो । तर, चिकित्सकले उनलाई बचाउन सकेनन् ।
मुर्तुजा बलोच पाकिस्तानको पिपुल्स पार्टीको कराँची अध्यक्षसमेत थिए । उनी सन् २०१६ मा विधानसभा सदस्य चुनिएका थिए ।
सम्बन्धित








सम्पादकीय—सुशासनको परीक्षा
स्याङ्जाको एउटै समूहले बेच्यो ८७ लाखको सुन्तला
इन्फर्मेटिक्स कलेजका १८३ विद्यार्थी दीक्षित, मनिष धमलालाई ‘इनोभेट नेपाल’को विशेष छात्रवृत्ति
गण्डकी विश्वविद्यालयमा उपकुलपतिका लागि दरखास्त आह्वान, १५ दिनभित्र आवेदन दिनुपर्ने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया