९७९ संक्रमित थपिए, १७३६ जना निकाे भए
समाधान संवाददाता
२०७७ भदौ २२ गते १८:१७

समाधान संवाददाता
सोमबार देशभरमा काेराेना संक्रमित थपिनेकाे संख्या भन्दा निकाे हुनेकाे संख्या धेरै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लाे २४ घण्टामा देशभर ९७९ काेराेना संक्रमित थपिएका छन् भने १ हजार ७३६ जना निकाे भएर घर फर्केका छन् ।
यीसहित देशभर हालसम्म संक्रमित हुनेको संख्या ४७ हजार २३६ पुगेको छ। हालसम्म निको हुनेको संख्या ३० हजार ६ सय ७७ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ५९ छ।
त्यस्तै २४ घण्टाकाे अवधिमा काेराेना संक्रमित थप ११ जनाकाे मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय पुगेको छ।
विगत २४ घण्टामा ९ हजार २ सय १८ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ७ लाख ७७ हजार बढीकाे पिसिआर परीक्षण भएकाे छ।
सम्बन्धित









गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया