मेस्सीकाे वार्षिक कमाई १२६ मिलियन अमेरिकी डलर
समाधान संवाददाता
२०७७ भदौ ३० गते ८:१५

एजेन्सी
अर्जेन्टिनी फुलबलर लियाेनल मेसी विश्वभरमा सबै भन्दा धेरै कमानउने फुटबलर हुन् । धनाड्यहरुकाे नामावाली सार्बजनिक गर्ने पत्रिका फाेर्ब्सका अनुसार उनले राेनाल्डाे भन्दा ९ मिलियन डलर बढी कमाउछन् ।
धेरै कमाउने १० जनाकाे नामावली
- लियोनल मेस्सी – १२६ मिलियन अमेरिकी डलर
- क्रिस्टियानो रोनाल्डो – ११७ मिलियन डलर
- नेमार – ९६ मिलियन डलर
- किलिएन एमबाप्पे – ४२ मिलियन डलर
- मोहम्मद सालाह- ३७ मिलियन अमेरिकी डलर
- पउल पोग्बा- ३४ मिलियन अमेरिकी डलर
- एन्टोनी ग्रीजमन- ३३ मिलियन अमेरिकी डलर
- गारेथ बेल- २९ मिलियन अमेरिकी डलर
- रोवर्ट लेवान्डोस्की- २८ मिलियन अमेरिकी डलर
- डेविड डे हेअ- २७ मिलियन अमेरिकी डलर
सम्बन्धित






कर्मचारी सहकारी संस्थामा पदमबहादुर घिमिरे
त्रिवेणी इन्टरनेशनल कलेजको १० औँ वार्षिक साधारण सभा : शिक्षामा शैक्षिक विधि र प्रविधिको प्रयोग आवश्यक
भद्रकाली माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
हिमपातले मुस्ताङका याकचौँरी बेँसीमा सारिए
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया