राहुलकाे शतकमा पन्जावकाे शानदार जित

एजेन्सी
भारतीय कप्तान विराट काेहाेलीकाे टिम यति निरीह शायद आइपिएलकाे इतिहासमा कहिले देखिएकाे थिएन ।
दुबईमा खेलिएको आइपीएलको छैठौँ खेलमा किंग्स इलेभन पञ्जाबबाट रोयल च्यालेन्जर्स बैंगलोर ९७ रनले पराजितभ भएकाे दृश्य हेर्न विवश भए ।
बईमा खेलिएको आइपीएलको छैठौँ खेलमा किंग्स इलेभन पञ्जाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले पराजित गरेको छ।
बईमा खेलिएको आइपीएलको छैठौँ खेलमा किंग्स इलेभन पञ्जाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले पराजित गरेको छ।
किंग्स इलेभन पञ्जाबले जितका लागि २०७ रनको चुनौती दिएको थियो, तर रोयल च्यालेन्जर्स बैंगलोरको टिमले १७ ओभरमा मात्रै १०९ रन बनाएर अलआउट भयो।
बैंगलोरका लागि वासिङ्गटन सुन्दरले ३० एबी डी भिलियर्सले २८ तथा आरोन फिन्चले २० रन तथा शिवम दुवेले १२ रन बनाए।
पञ्जाबका रवि बिश्नोई र मुरुगान आश्विनले ३/३ तथा सेलड्रोन कोट्रेलले दुई विकेट लिए। टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ३ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो ।
पञ्जाबका लागि कप्तान केएल राहुलले अविजित रहँदै १ सय ३२ रनको शतकीय पारी खेलेका थिए। ६९ बलमा ७ छक्का र १४ चौका प्रहार गरेका उनी यस सिजनको आईपीएलमा शतक बनाउने पहिलो खेलाडी बनेका छन्।









नेपाल डेरी एसोसिएसन गण्डकीको अध्यक्षमा कँडेल, नयाँ कार्यसमिति सर्वसम्मत
वार्ता चलिरहँदा कांग्रेस विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु, आज राति नै मतदान हुने
नेपाल टेलिकम पोखराको २२औं वार्षिकोत्सव : २२ विद्यालयमा डिजिटल साक्षरता, विद्यार्थीलाई विशेष अफर
जेनजी आन्दोलनमा क्षति पुगेको कास्की अदालतलाई ज्योति विकास बैंकको सहयोग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया