छक्कबहादुरले भनेः म नेकपा प्रचण्ड-नेपाल समूहमै छु
समाधान संवाददाता
२०७७ पुष ११ गते १७:३६

काठमाडौं
विघटित प्रतिनिधिसभाका सदस्य छक्कबहादुर लामाले आफू पुष्पकमल दाहाल प्रचण्ड तथा माधव नेपाल नेतृत्वको नेकपामै भएको बताएका छन्।
उनले आज एक विज्ञप्ति जारी गर्दै आफू केपी शर्मा ओली नेतृत्वको गुटमा नरहेको स्पष्ट पारेका छन्।
हुम्लाका सांसद लामाले ओली नेतृत्वको नेकपाले आफूलाई केन्द्रीय सदस्यमा मनोनित गरेकोमा धन्यवाद दिँदै पद भने अस्वीकार गरेका छन्।
उनले आफूलाई ओली नेतृत्वको केन्द्रीय सदस्यमा मनोनित गरेको प्रति हुम्लाबासीमा भ्रम पर्न गएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन्।
सम्बन्धित









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया