विश्लेषक विश्व सिग्देललाई शोक
समाधान संवाददाता
२०७७ फागुन २३ गते १९:१८

पोखरा, २३ फागुन
राजनीतिक विश्लेषक तथा चिन्तक विश्व सिग्देललाई मातृशोक परेको छ । उनकी १०० वर्षीया आमा गौरादेवी सिग्देलको पोखरा–१३, सिग्देलमार्गस्थित आफ्नै निवासमा आइतबार निधन भएको हो । उनको स्वास्थ्यमा केही दिनदेखि समस्या आएको थियो । स्वर्गीय सिग्देलको आइतबार दिउँसो सेतीनदीको रामघाटमा दाहसंस्कार गरिएको छ । स्वर्गीय सिग्देलका १ छोरा, २ छोरी, ३ नाति, ६ नातिनी र पनाती/पतिनी छन् ।
सम्बन्धित








विद्यार्थीलाई कपडा
जनता सहकारीको रक्तदान
सहारा स्कुललाई सहयोग
‘झ्व भ्वय’ १९ गते
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया