काेराेनाकाे डर लाग्दाे दृश्य, आजै २२५ काे मृत्यु
समाधान संवाददाता
२०७८ वैशाख २८ गते १८:०४

समाधान संवाददाता, कठमाण्डाैं ।
नेपालमा काेराेना भाइरस संक्रमणकाे दृश्य डर लाग्दाे भएकाे छ । याे भाइरसकाे संक्रमणबाट आज मात्रै २२५ जनाको मृत्यु भएको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।
देशका अस्पतालमाहरुमा बिरामीका लागि बेडकाे अभाव हुन थालेकाे छ । अक्सिजनकाे अभावले ज्यान गएका समाचार पनि सामान्य बन्न थालेका छन् ।
सम्बन्धित









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया