लेस्टर सिटीले रच्याे इतिहास, जित्याे एफए कप
समाधान संवाददाता
२०७८ जेठ २ गते ७:०६

एजेन्सी ।
लेस्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको छ । शनिबार राति अवे मैदानमा भएको फाइनलमा चेल्सीलाई १–० ले पराजित गरेर लेस्टर सिटीले इतिहासमै पहिलोपटक एफए कपको उपाधि उचालेको हो ।
लेस्टर सिटीलाई ऐतिहासिक उपाधि दिलाउनका लािग ६३ औँ मिनेटमा यूरी तिलेमान्सले गरेको गोल नै निर्णायक बन्यो ।
सन् १९६९ पछि पहिलोपटक एफए कपको फाइनलमा पुगेको लेस्टर सिटीले पहिलोपटक उपाधि उचाल्यो । चेल्सीले गोल गर्ने केही मौका बनाए पनि त्यसमा सफल हुन सकेन ।
सम्बन्धित







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया