पूर्व सहसचिव सिग्देलको निधन
समाधान संवाददाता
२०७८ जेठ १० गते १६:१९

समाधान संवाददाता, पोखरा
पोखरा १३ कुँडहर निवासी सूर्यकान्त सिग्देलको ५९ वर्षको उमेरमा निधन भएको छ । सिग्देलको कोरोना उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा बुधबार निधन भएको हो । उनी लुम्बिनी प्रदेश सरकारको उद्योग, वन वातावरण तथा पर्यटन मन्त्रालयका निवृत्त सहसचिव हुन् । अरण्यज्योति पुस्तकालयका संस्थापक स्व. रमेशकान्त सिग्देलका जेठा छोरा सूर्यकान्तका श्रीमती, ३ भाइ, ३ छोरी र १ छोरा छन् ।
सम्बन्धित








१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया