फ्रान्सद्वारा नेपाललाई सहयोग
समाधान संवाददाता
२०७८ जेठ १९ गते १६:३०

काठमाडौँ । फ्रान्सेली सरकारले नेपाललाई कोभिड(१९ महामारीविरुद्ध लड्न स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
नेपालका लागि फ्रान्सका राजदूत फ्रेन्सिस जेभियर लेजरले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई पाँच लाख चार हजार एफएफपीटू मास्क, २० हजार दुई सय २५ एन्टिजेनिक परीक्षण किट, १२ हजार प्रोटेक्सन र १४ रेस्पिरेटर्स हस्तान्तरण गरेका हुन् ।
बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती सामग्री अवतरण गरिएको थियो । नेपाल(फ्रान्सबीच भएको द्विपक्षीय वार्तामा नेपालले सहायता मागेको थियो । युरोपेली संघको सिभिल प्रोटेक्सन मेकानिजममार्फत सहायता प्राप्त भएको थियो ।
सम्बन्धित








१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया