मनाङेले भने– नयाँ सरकार बनाउन हस्ताक्षर गर्छु

समाधान संवाददाता २०७८ जेठ २७ गते २०:५८

समाधान संवाददाता, पाेखरा ।

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङेले विपक्षी गठबन्धनले बहुमत पुराउने सम्भावना देखेमा आफू विपक्षी गठबन्धनमा लाग्ने बताएका छन् ।

बुधबारदेखि सम्पर्कविहिन मनाङेले विहिबार बेलुका पाेखराकाे गन्थनन्युजलाई अन्तरवार्ता दिदै मनाङेले पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकार ढल्ने भएपछि आफूले विकल्प खाेजेकाे बताएका छन् ।

Advertisement

प्रदेश सभा नमराेस भनेरै आफूले यस्ताे कदम चाल्न थालेकाे उनले बताएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया