पाेखराका ३ सहित गण्डकीमा ५ को मृत्यु
समाधान संवाददाता
२०७८ साउन २३ गते २०:२५

समाधान संवाददाता
पोखरा- पोखरा महानगरपालिकाका तीन सहित गण्डकी प्रदेशमा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ ।
शनिबार मृत्यु हुनेमा नवलपरासीका देवचुली नगरपालिका १५ का ६१ वर्षीय पुरुषको भरतपुर अस्पताल र लमजुङको सुन्दरबजार ११ का ६१ वर्षीय पुरुषको पोखराको भेडिप्लस अस्पतालमा जनाको मृत्यु भएको हो ।
कास्कीमा मृत्यु हुनेमा महानगरपालिका २४ का ७३ वर्षीय पुरुषको होमआइसोलेसन, १६ की ३३ वर्षीय महिलाको होम आइसोलेसनमा र १५ की ८६ वर्षीय महिलाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।
सम्बन्धित








गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीबाट ५ वर्षका लागि निष्काशन
ऐतिहासिक ढुंगेसाँघु–माघेसङ्क्रान्ति मेलाको सांस्कृतिक विरासत
राजावादी आन्दोलनमा आउन भन्दै एसएमएस पठाउने निर्देश सेढाईं पक्राउ
कांग्रेस विशेष महाधिवेशन : सभापतिमा थापाको उम्मेदवारी, महामन्त्रीमा शर्मा र पौडेल
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया