१३ महिनापछि समातिए कोपिला परियारका हत्यारा
समाधान संवाददाता
२०७८ भदौ ७ गते १७:५४

समाधान संवाददाता, पोखरा
कास्की प्रहरीले १ वर्ष अघि हत्या गरिएकी कोपिला परियारको हत्यारालाई पक्राउ गरेको छ । मादी मकैखोलाकी १८ वर्षीया कोपिलाको शव २५ असार २०७७ मा कुहिएको अवस्थामा फेला परेको थियो । १५ असारमा घरबाट हराएकी कोपिलाको शव १० दिनपछि अर्धनग्न अवस्थामा फेला परेको थियो । उनको हत्यामा संलग्न रामबहादुर थापा मोटे भनिने खड्कबहादुर खवासलाई प्रहरीले समातेर सार्वजनिक गरेको छ ।
कोपिलाको मानसिक अवस्था कमजोर थियो । सानैमा बाबुआमाको तिक्ततापूर्ण सम्बन्ध पछि कोपिला केही समय मामाघर बसेकी थिइन् । पछि उनलाई नेपाल गैरसरकारी संस्थाले संरक्षण दिएर राखेको थियो ।
सम्बन्धित








समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया