व्यबसायीको क्षमताबिकास नै मेरो एजेन्डा: शैलेन्द्रमोहन भट्टराई

भीमपाणि बराल २०७८ असोज १ गते २०:१८

लेखनाथउद्योग वाणिज्य संघको १३ औं महाधिवेशनमादितियउपाध्यक्षपदमा शैलेन्द्रमोहन भट्टराईले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन ।
उद्योग वाणिज्य संघको स्थापनाकालको दोश्रो बर्ष देखि आवद्ध पुरानाव्यबसायी भट्टराई बि सं २०७४ मा संस्थागतकार्यसमिति सदस्यहुँदै उद्योग वाणिज्य संघ प्रवेश गरेकाहुन्।

दुई कार्यकाल सदस्यतथा संघको विभिन्नउपसमितिमा बसेर संघलाई महत्वपूर्ण योगदानदिएकाब्यक्तिहुन्।व्यबसायिकतथा सामाजिक क्षेत्रमाख्यातीकमाएका भट्टराईको दितियउपाध्यक्षमा परेको उम्मेदवारीलाई उद्योगि, व्यबसायीहरुले सकारात्मकअपेक्षा गरेकाबताउदै कामको मुल्यांकन गरेर सक्षमव्यक्तीलाई संघमा स्थापीतहुनेमाआफु आसावादी रहेको बताएका छन् ।


पेशाले हार्डवेयर व्यबसायी र विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रहेका भटराईले व्यबसायिको क्षमताविकासमा समेत उत्कृष्ट बन्नु पर्ने पहिलो एजेन्डालाई अगाडी सार्दै लेखनाथका कृर्षि ,पर्यटन, सीपबिकास र हस्तकलाका व्यबसायलाई संघमा जोड्न पहलगर्दै ठुला देखि साना फुटकर व्यबसायीकापिर मर्का बुझ्दै स्थानीयतथाप्रदेश सरकार संग पहलगर्दै राहतकाकार्यक्रमलाई जोड दिने भट्टराईको अर्को एजेन्डा रहेको छ ।

Advertisement

भीमपाणि बराल

बराल समाधान दैनिक र समाधानन्युज डटकमका लागि लेखनाथ ब्युरोचिफ हुन् ।

तपाईको प्रतिक्रिया