आधा जीवन परिवार बिनै बित्यो, ९४ वर्षमा आश्रम सहारा

पोखरा । सहाराका लागि त्यही एउटा बैसाखी छ । मुजा परेको अनुहारमा फिस्स मुस्कान । कापिरहेको लवज, थरथराइरहेको हात । आँखामा छचल्किरहेका आँसु । उमेर शताब्दी हुनै लाग्यो । तनहुँ चुँदीमा जन्मी, हुर्केका रामनाथ खनाल एक महिनादेखि हेम्जाको वृद्धाश्रममा छन् । उनका कोही नभएका होइन, केही नभएको पनि होइन । बस्, बुढ्यौलीमा सहारा पाएका छैनन् … Continue reading आधा जीवन परिवार बिनै बित्यो, ९४ वर्षमा आश्रम सहारा