मादीमा एमालेका महेन्द्र गुरुङलाई अग्रता
समाधान संवाददाता
२०७९ वैशाख ३१ गते १६:५७

पाेखरा ।
कास्कीकाे मादी गाउँ पालिकामा नेकपा एमालेका उमेदवार शिवबहादुर गुरुङ महेन्द्रले अग्रता लिएका छन् ।
वडा नम्बर १ र २ काे मतगणना जारी छ । सुरुमा कांग्रेसका देविजंग गुरुङसँग पछि परेका महेन्द्रले पहिलाे पटक ७ मतकाे अग्रता बनाएका छन् ।
४५० मत गनिसक्दा महेन्द्रले २०९ मत पाएका छन् भने देविजंगले २०२ मत पाएका छन् । उपाध्यक्षमा पनि एमालेकै कल्पना गुरुङले अग्रता लिएकी छन् ।
सम्बन्धित









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया