व्यासमा कांग्रेसलाई ५०० मतको अग्रता
समाधान संवाददाता
२०७९ जेठ ८ गते १५:५६

तनहुँ ।
तनहुँको ब्यास नगरपालिकाको मतगणना अन्तिम अवस्थामा आइसक्दा मेयरमा नेपाली कांग्रेसका उम्मेदवार बैकुण्ठ न्यौपानेले करिब ५०० मतको अग्रता लिएका छन् ।
२६ हजार ९१७ मत गणना हुदा न्यौपानेले ११ हजार २४ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले १० हजार ५५२ मत पाएका छन् । अब करिब तीन हजार मत गन्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सम्बन्धित








समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया