हेमजामा बाढी पिडितलाई राहत वितरण
समाधान संवाददाता
२०७९ असार ३१ गते १७:३९

हेमजा ।
पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजाका बाढी/पिडीतलाई शुक्रबार राहत वितरण गरिएको छ । असार १० गते बर्षाको कारण हेमजाको सुन्दरपुरी, छहरेटारी र म्याग्दीचोकमा डुवानको साथै पहिरो गएको थियो ।
अबिरल बर्षाको कारण १२ घरमा आंशिक तथा पुर्ण क्षति भएको थियो । क्षतीको प्रकृती हेरेर राहत स्वरूप नगद रु. २५ /१५ हजार गरी कुल रु. २ लाख वितरण गरिएकाे हाे । गण्डकी प्रदेश आन्तरिक तथा मामीला मन्त्री दोवाटे विकले राहत वितरण गरेका हुन् । राहत वितरण गर्दै मन्त्री विक ले राहत छिटो दिन सके पिडकलाइ मलमको काम गर्ने बताए । उनले पुनर्निर्माण गर्न भौतिक मन्त्रालयमा र पशु नोक्सानी भएका मानिसलाई कृषि मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरे ।
सम्बन्धित








कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया