रहेनन् पाेखरेली कवि तेजनाथ घिमिरे
समाधान संवाददाता
२०७९ असार ३२ गते १६:१४

पोखरा ।
कवि तेजनाथ घिमिरेको निधन भएको छ । पोखरेली कवि घिमिरेको गएराती २ बजेर १२ मिनेटमा आफ्नै निवास नदीपुरमा निधन भएको हो । घिमिरे लामो समयदेखि अस्वस्थ थिए।
साहित्य, पत्रकारिता, शैक्षिक आन्दोलन तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा घिमिरे पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष थिए । स्वर्गीय घिमिरेका देशकाल, अनावरण, कालचक्र लगायतका कृतिहरु प्रकाशित छन् ।
स्वर्गीय घिमिरेको आज पोखराको तुलसीघाटमा अन्त्येष्टि गरिएको छ ।
सम्बन्धित








कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया