गण्डकी टोस्टमास्टर्स क्लवमा वसन्त

पोखरा ।
गण्डकी टोस्टमास्टर्स क्लवमा बसन्त गौतम चयन भएका छन् । क्लवको उपाध्यक्षमा शिक्षातर्फ श्रीविद्या आर कायस्थ, सदस्य विस्तारतर्फ उपाध्यक्षमा प्रकाश रेग्मी, जनसञ्चार उपाध्यक्षमा आदित्यदेव प्रजु, महासचिवमा सुरज गुरुङ र कोषाध्यक्षमा विवेक श्रेष्ठ छन् ।
सदस्यमा महिमा प्रिती शेरचन तथा निवर्तमान अध्यक्षमा वैभव पौडेल छन् । नवनिर्वाचित अध्यक्ष गौतमले क्लवले आफुलाई जिम्मेवारी सुम्पिएकोमा धन्यवाद ज्ञापन गरे । क्लबका संस्थापक अध्यक्ष प्रकाशदेव पालिखेले क्लबको गरिमा उचो पार्न पदाधिकारीलाई आग्रह गरे । निवर्तमान अध्यक्ष विप्लव पौडेलले आफ्नों कार्यकाल सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले समाजमा स्थापित व्यक्तिहरु रहेको क्लवले आफ्ना सदस्यमा नेतृत्व तथा व्यक्तित्व विकासमा मद्दत पु¥याउने विश्वास व्यक्त गरे ।








इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
मुख्य व्यापारिक क्षेत्रमा सभा र जुलुस गर्न रोक
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया