शिव टोलमा ध्रुव

पोखरा ।
शिवटोल विकास संस्थाको १६ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशन अधिवेशनले ध्रुवकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ समिति नर्वाचित गरेको छ । समितिमा कृष्णकाजी पाण्डे उपाध्यक्ष, प्रकाश रानामगर सचिव, पूर्णकुमार श्रेष्ठ कोषाध्यक्ष, वीरबहादुर ठकुरी सहसचिव र सम्झना घले सहकोषाध्यक्ष छन् ।
सदस्यमा माया विक, बुद्ध पुन, देवीकुमारी कुँवर, छविलाल गुरुङ, कुसकुमारी गुरुङ, अमृता गुरुङ, रामहरि न्यौपाने छन् । रेखबहादुर गुरुङ, पूर्णबहादुर गुरुङ, हिरालाल गुरुङ, भगवती क्षेत्री र विष्णुकुमारी गुरुङलाई सल्लाहकारमा मनोनित गरिएको छ ।
टोलका अध्यक्ष ध्रुवकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले विकास, निर्माणमा टोल विकास संस्थाहरुको अहम् भूमिका हुने उल्लेख गरे । कार्यक्रममा पोखरा९ का निर्वाचित जनप्रतिनिधि र शिवटोलबासीका सदस्यका एसइई, कक्षा १२ र उच्च शिक्षा हासिल गरेका ३३ छोराछोरीलाई सम्मान गरिएको छ ।








एसओएस गण्डकीको ४२ औँ खेलकुद दिवस सुरु, ६१३ विद्यार्थीको प्रत्यक्ष सहभागिता
बागलुङमा जनवादी गायक जीवन शर्माको एकल सांस्कृतिक साँझको तयारी तीव्र
गण्डकी प्रदेशमै पहिलो पटक स्थानीय तहबाटै प्यान वितरण, चुमनुब्री गाउँपालिकाले थाल्यो सेवा
शिक्षक महासंघ कास्कीको प्रथम जिल्ला परिषद् पुस २७ मा, स्थानीय भत्ताका लागि दबाब दिने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया