पोखरा प्लाष्टिक व्यवसायीको दर खाने कार्यक्रम
समाधान संवाददाता
२०७९ भदौ ५ गते १८:२८

पोखरा ।
पोखरा प्लाष्टिक व्यवसायी समितिले आफ्ना सम्पूर्ण सदस्य एवं अन्य संघसंस्थालाई डस्टविन वितरण गरेको छ । कार्यक्रमको अध्यक्षता पोखरा पोखरा प्लाष्टिक ब्यवसायी समितिका अध्यक्ष ऋषिराम शर्माले गरेका थिए भने कार्यक्रम सञ्चालक समितिका सचिव पर्शुराम तिवारीले गरेका थिए । कार्यक्रमको उद्घाटन पिआर पेपर कप उद्योगका सञ्चालक प्रविन रानाभाटले गरेका हुन् ।
कार्यक्रमको प्रायोजक शिवम प्लाष्टिक साथि ग्रुप र पिआर पेपरकप उद्योगले गरेको हो । व्यवसायी समितिको उपाध्यक्ष रामचन्द्र लामीछाने, निर्वतमान अध्यक्ष श्रीराम गौतम, व्यवसायी सदस्य पुत्री बलराम चापागाई, सल्लाहाकार रामकृष्ण पोख्रेल, संरक्षक राजेश्वर आचार्य र भाडा व्यवसायी संघका अध्यक्ष नगेन्द्र आचार्यले बोलेका थिए ।
सम्बन्धित








विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया