यातायात स्वतन्त्र मजदूरमा विष्णु
समाधान संवाददाता
२०७९ भदौ ८ गते ११:१६

पोखरा ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेशको दोस्रो अधिवेशनले विष्णुबहादुर खत्री क्षत्रीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा बाबुराम रानामगर र श्यामकुमार बजगाई, सचिव बेनीराज थिङ, सहसचिवमा मदनकुमार सुनार र भरत आले, कोषाध्यक्षमा केशव खतिवडा चुनिएका छन् ।
सचिवालय सदस्यमा बालकृष्ण पोखरेल, रामबहादुर सुनार, सीता सापकोटा र विक्रम उदास छन् । कार्यसमिति सदस्यमा हरिबहादुर कार्की, दिलबहादुर श्रेष्ठ, भीमबहादुर शाह, जनकराज सिग्देल, पदमराज भण्डारी, किशोर घिमिरे, टीकाराम अधिकारी, सुरज घिमिरे, शैलेन्द्र विक, उमेश श्रेष्ठ, देवबहादुर थापा, दीपक रोकामगर र मुक्तबहादुर राई छन् ।
सम्बन्धित








भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया