आश्रममा सिक्स एएमको तीज
समाधान संवाददाता
२०७९ भदौ १२ गते १३:३५

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं. २७ मा रहेको श्री कृष्ण प्रणामी मन्दिर, वृद्ध तथा बाल आश्रममा फुटबल टिम सिक्स एएमले दर खुवाएको छ ।
पोखरा महानगरपालिका वडा नं. १० मिलन टोलमा १० वर्षअघि सिक्स एएम क्लब स्थापना भएको थियो । खेलकुदका सँगसँगै सामाजिक कार्यमा समेत आफूहरुले आग्रसरता लिँदै आएको क्लब अध्यक्ष दीपेन्द्रप्रताप चन्द्रले बताए ।
सम्बन्धित








बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
लौरुक खोलामा मोटरेवल पुल शिलान्यास
फोहोर व्यवस्थापन र वातावरण जोगाउन पोखराका सबै वडामा नाटक
पूर्वमन्त्री कुमार खड्का, एमाले नेता पुष्प अधिकारी र व्यवसायी मीलन थापा रास्वपामा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया