गण्डकी ट्यांकर संघमा सुरेन्द्र
समाधान संवाददाता
२०७९ भदौ १५ गते १२:५५

पोखरा ।
गण्डकी ट्यांकर व्यवसायी संघ पोखराको १९ औं साधारणसभा तथा नवौं अधिवेशनले सुरेन्द्ररमण पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । सुरेन्द्र तेस्रो कार्यकालका लागि सुरेन्द्र अध्यक्ष चुनिएका हुन् ।
समिति उपाध्यक्षमा मानकाजी क्षेत्री र ध्रुव गौतम, सचिव बुद्धिमान गुरुङ, कोषाध्यक्ष रुपबहादुर अर्याल र सहसचिवमा खिमबहादुर खड्का चयन भए । सदस्यमा राजकुमार गुरुङ, विश्वास अधिकारी, विप्लव हमाल, सरस्वती भण्डारी, पदमबहादुर श्रेष्ठ र मनोजकुमार श्रेष्ठ चयन भए ।
कार्यक्रममा नेपाल आयल निगम गण्डकी प्रदेश कार्यालयकी इन्दु शर्माले नेपालमा पेट्रेलियम पदार्थको आपूर्ति, ढुवानी र उपयोगबारे बोलेकी थिइन् ।
सम्बन्धित








‘अटेरी’ अभियन्ता गनेस पौडेल रास्वपा केन्द्रीय सदस्य मनोनीत
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन
२ सरकारी कार्यालयको एकीकृत सेवा
सामाजिक विकास तथा कृषि समितिको बैठक आज
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया